विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०७९ मा अमुल्य राय/सुझाव सम्बन्धमा

5 March, 2023

सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारी स्वीकृतिको लागि मन्त्रिपरिषद्‍मा पेश गरेको  विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०७९ लाई स्वीकृत गरी लागु गर्न राय माग गरिएको हुँदा यस विभाग अन्तर्गतका सम्पूर्ण निकायहरुलाई अमुल्य राय/सुझावको लागि यो सूचना प्रेषित गरिएको छ | धन्यवाद |