वैदेशिक अध्ययन तालिम / छात्रवृत्तिमा सिफारिस हुन निवेदन पेश गर्ने सम्बन्धमा

1 September, 2021

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको च.नं. ११७, मिति २०७८/०५/०३ को पत्र तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. २७, मिति २०७८/४/२२ को पत्र मार्फत वैदेशिक अध्ययन / तालिममा मनोनयनको लागि सिफारिस गरी पठाउन भनी जानकारी हुन आएकोमा इच्छुक कर्मचारीहरुले सोही बमोजिम यथाशीघ्र निवेदन पेश गर्नुहुन अनुरोध छ ।