सूचना !

3 September, 2021

यस विभाग वा अन्तर्गत पदस्थापन हुनु भएका नव नियुक्त इन्जिनियर (नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. तृतीय श्रेणी) हरुको मिति २०७८/०५/२३ बुधबारदेखि १ हप्ता अवधिको लागि यस विभागमा अभिमुखीकरण कार्यक्रम रहेको व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराइन्छ ।

(जलस्रोत तथा सिंचाइ विभाग)