Image

Sanjeeb Baral

Director General
Image

डा. कृष्ण राज पाठक

उप-महानिर्देशक
Image

मोहन कुमार शाक्य

उप-महानिर्देशक

Vision

  1. जलस्रोत तथा सिंचाइ क्षेत्रको समुचित विकास, प्रभावकारी उपयोग तथा दिगो व्यवस्थापनवाट देशको आर्थिक तथा सामाजिक समृद्वि हासिल गर्ने ।

Goal & Mission

  1. एकिकृत जलश्रोत व्यवस्थापनको माध्यमवाट सन्तुलीत, स्थिर तथा दिगो आर्थिक विकास हाशिल गर्ने ।

  2. दिगो एवं भरपर्दो संरचनागत तथा गैर संरचनागत (hardware and software) प्रविधि  र जनचेतना अभिवृद्धि लगायतका कार्यहरु गरी जलाधार व्यवस्थापन तथा जल उत्पन्न प्रकोप न्युनीकरण एवं व्यवस्थापन बाट आर्थिक सामाजिक हानि नोक्सानी न्यूनीकरण गर्ने ।

  3. जलश्रोत तथा सिंचाइ संरचनाहरुको उचित विकास, मर्मत संभार तथा व्यवस्थापन गरी कृषियोग्य भुमिमा बर्षै भरी दिगो एवं भरपर्दाे सिंचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गरी गरिवि निवारणमा टेवा पुर्याउने ।